कन्टेनर भित्र लुकेर काठमाडौंबाट बिरगंज पुगे ५२ जना प्रहरी नियन्त्रणमा

everest kitchen
photo file

काठमाडौं । सामान बोक्ने कन्टेनरकाे डिब्बाभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले कन्टिनरकाे ड्राइभरलाई २ /२ सयका दरले भाडा तिरेर बिरगंज पुगेका थिए ।