नेपालमा तेस्रो काेराेना संक्रमित फेला

everest kitchen

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक ब्यक्तिकाे नमुनामा काेराेना पोजेटिभ देखिएको हो ।

फेरि काेराेना पाेजिटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यधपी चीनबाट अाएका पहिलाे काेराेना संक्रमितका भने उपचार सफल भैसकेकाे छ ।

बुधबार तेस्रो संक्रमित भेटिएकाे प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।