काेराेना संक्रमित महिलाले दुई सन्तानको जन्मदिईन

everest kitchen

ऐजेन्सि । मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् ।

उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन् । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्ववती अवस्थामै पनि भाइरस सँग डलिरहिन । आफ्ना सन्तानलाई जन्म दिइन् । कोरोना सँग लड्दै भएपनि उनिले आफ्नो दुइ सन्तान एकै पटकमा जन्म दिएकी छिन् ।

कोरोना संक्रमित ३४ बर्षिकी आन्नमारिया जोसे राफेलले एक छोरा र एक छोरी जन्माइकी छिन् जसको नाम कोरोना र भाइरस राखिएको छ । यस्तो जटिल समस्या र अवस्थामा बच्चाको जन्म दिएपछि डाक्टरले बच्चाको नाम कोरोना र भाईरस राख्न सल्लाह दिएको थियो सोहि अनुसार बच्चाको नाम कोरोना र भाइरस नै राखिएको राफेलले बताईन् ।