मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुग्यो

everest kitchen


ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ ।

मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको  छ । यधपी करिब पांच लाख बढि नेपाली कार्यरत मलेसियामा अहिलेसम्म कुनैपनि नेपालीमा संक्रमणकाे पुष्टि भएकाे छैन ।

अहिलेसम्म विश्वभर मर्नेकाे सङ्ख्या ३४ हजार २० जना रहेका भने अहिलेसम्म संक्रमित ७ लाख २४ हजार ७ सय ५१ जना रहेका छन ।