कंगाेका पूर्वराष्ट्रपति ओेपाङ्गाेकाे काेराेनाकाे कारण निधन

everest kitchen

ऐजेन्सि । काेराेना भाईरसका कारण कंगाे गणराज्यका पूर्वराष्ट्रपति ज्याक जाेआकिम यमेहाम्बी ओपाङ्गाेकाे मृत्यु भएकाे छ ।

सन १९७७ देखि १९७९ सम्म कंगाेकाे शासनसत्ता सञ्चालन गरेका ओपाङ्गाेकाे फ्रान्समा निधन भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम  सिएनएनले जनाएको छ ।

फ्रान्समा निर्वासन समेत रहेका ओपाङ्गाे दक्षिण अफ्रिकी राष्ट्रकाे जनर समेत बनेका थिए । कंगाेकाे सत्ता सम्हालेका उनलाई  हालका राष्ट्रपति डेनिसले अपदस्त गरेका थिए ।