चीनले पनि आफ्ना नागरिक फिर्ता लैजादै

everest kitchen
photo file

काठमाडौ । चीनले आफ्न नागरिकलाई स्वदेश लिने क्रममा नेपालमा रहेका चिनियाँ नागरिकलाई पनि स्वदेश लैजान लागेकाे छ ।।

बुधबार एयर चाइनाको जहाज चीनीय नागरिक लैजना काठमाडौं आउने लागेकाे हाे । नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।

चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । नेपाल रले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् । राजधानी दैनिकबाट ।