कास्कीमा भेटिएकाे साताैं संक्रमितकाे पुर्ण नतिजा आउन बांकी

everest kitchen

कास्की । पाेखरामा एकजनामा देखिएकाे काेराेना संक्रमणकाे बांकी पुष्टि हुन बांकी रहेकाे छ । स्वास्थ्यमन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रबक्ता बिकास देबकाेटा थप पुष्टि हुन बांकी रहेकाे बताएका छ ।

पाेखरामा देखिएकाे केश पाेजेटिभ देखिएपनि यसलाई सङ्ख्यात्मक हिसावले नेगेटिभ र पाेजेटिभकाे कुल रिपोर्ट बाट मात्रै पुष्टि गरिने उनलेे बताए । उपत्यका बाहिर पाेजेटिभ देखिएका केश भ्यालिडेशनकाे लागि राष्ट्रिय प्रयाेगशालामा पुनः परिक्षण गरिने उनले बताए । यधपी याे हाललाई मेसिन ठिक छ वा छैन भनेर गर्नुपर्ने बताए ।

पाेखरामा देखिएकाे संक्रितकाे पहिलो चरणमा पाेजेटिभ देखिएपनि अन्य चरणहरु रिजल्ट बांकी रहेकाेले यसलाई हाललाई पाेजेटिभ नतिजा नमानिने प्रबक्ता देबकाेटाले स्पष्ट पारे ।