एनआरएनकाे मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन

everest kitchen

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन गरेकाे छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि समिति गठन गरिएकाे संघले बताएको छ ।

एनआरएनए मध्यपूर्वका संयोजक प्रविन गुरुङ्ग (कतार)  को संयोजकत्वमा समिति गठन भएकाे हाे । समितिमा मनोज कुमार श्रेष्ठ ‘गोर्खाली'( युएई) उपसंयोजक  तथा प्रबक्तामा राजेन्द्र अर्याल जोन  (साउदी अरब) चयन भएका छन ।

समितिले आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ। संयोजक -प्रबिन गुरुङ( कतार-००९७४५०४४६६५५)         सहसंयोजक-मनोज श्रेष्ठ गोर्खाली(युएई-००९७१५६४७७७५३१)
प्रबक्ता-जोन अर्याल(साउदी अरब-००९६६५००४९०३९८)
सुजन केसी (कुबेत- ००९६५९४४७१२२२)
प्रकाश कोईराला (युएई- ००९७१५०६५८१४४३)
लक्ष्मी गिरी (बहराईन-००९७३३८११२३७०)
मोहम्मद मुक्तदा (कतार-००९७४७४४४९५९२)
सेवन्त पुर्जा (ओमान-००९६८९१७५४०७९)
तेज थापा (साउदी-००९६६५०४४३८३७७)रहेका छन्