कैलाली , कञ्चनपुरमा काेेेेेेराेना य्रापिड टेष्टकाे लागि टाेलि खटियाे

everest kitchen


धनगढी । कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेकाहरुका लागि य्रापिड टेष्ट गर्नेगरि प्राबिधिक तथा विज्ञहरु खटिएका छन । ६ जना तालिमप्राप्त प्राबिधिकसहित टाेलि त्यता तर्फ खटिएको हाे ।

सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयका अनुसार टाेलि टेष्टकाे लागि खटिसक्केकाे र मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिहरुको परीक्षण गर्ने बताएको छ।

सरकारले कैलाली ,कञ्चनपुर र बागलुङमा य्रापिड टेष्टकाे तयारि थालेकाे हाे ।