कैलालीका काेराेना संक्रमित युवाा घर फर्के

everest kitchen

 

काठमाडौँ । कैलालीका २१ बर्षिया काेराेना संक्रमित युवा उपचार पछि आज घर फर्केका छन । उनि सेती अञ्चल अस्पतालमा कोभिड १९ काे सफल उपचार पछि ब डिस्चार्ज भएका हुन ।

कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको तेस्रोपटक सम्म पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ ।