मन्त्री भेटेपछि मन्त्री र मन्त्रालयकाे अनर्गल प्रचार नगर्न डा: पुुनकाे आग्रह

everest kitchen

काठमाडौं । बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरु र स्वास्थ मन्त्रालयकाे पत्र बारे स्पष्ट पार्दै शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुका प्रमुख मेडिकलअधिकृत डाक्टर शेर बहादुर पुनले एक विज्ञप्ति जारि गरेका छन ।

विज्ञप्तिमा आफुलाई जाेडेर आएका समाचार र स्वास्थ्यमन्त्री र मन्त्रालय प्रति गरिएका टिकाटिप्णी प्रति स्पष्ट पारेका छन ।

डाक्टर पुनले मन्त्रीज्यू र मन्त्रालयसंग जाेडेर अनर्गल प्रचार नगरिनु हाेला भनेर विज्ञप्तिमा अनुरोध गरेका छन ।

यस्ताे छ पुनकाे विज्ञप्ति