आध्यादेश फर्ता लिई संघिय संसद बैठक बाेलाउन विपक्षी दलहरुकाे माग

everest kitchen

काठमाडौं । सरकारले ल्याएकाे अध्यादेशले लाेकतान्त्रीक मुल्य , मान्यताकाे उलङघन गर्दै ओली सरकारकाे निरंकुश उन्मुख नाङ्गो कदम देखाएको भन्दै अध्यादेश फिर्ता लिन विपक्षी दलहरुले माग गरेका छन ।

विपक्षी दल नेपाली काङ्ग्रेस , राष्ट्रिय जनता पार्टी , समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे संयुक्त बैठकले विभिन्न छ वटा निर्णय गर्दै  एक विज्ञप्ति जारि गरेकाे छ । विज्ञप्तिमा अध्यादेश फिर्ता लिई सामाजिक दुरि कायम हुने गरि संघीय संसदकाे बैठक बाेलाउन माग गरेकाे हाे ।

कोरोना भाईरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरिएकाे छ ।

यस्ताे छ उक्त विज्ञप्ति