पूर्वसचिव भीम उपाध्याय पक्राउ

everest kitchen


काठमाडौं । पूर्वसचीव भिम उपाध्याय पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । उपाध्यायलाई बुधबार सांझ ललितपुरबाट पक्राउ गरिएकाे बताएको छ ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक उपाध्यायले फेसबुकमा भ्रमपूर्ण टिप्पणी गरेको बताइएको छ। उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ।

यसअघि एकजना सरकारका अर्का आलाेचक ज्ञानेन्द्र शाही पनि पक्राउ परेका छन ।