नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुग्यो

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार बिहिवार सांझ थप एकजनामा काेराेना पुष्टि भएकाे छ ।भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

याे संगै नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुगेकाे छ भने १० जनाले स्वास्थ्य लाभ गरेका छन ।