हाललाई काठमाडौं काेराेना मुक्त भएकाे भन्दै प्रधानमन्त्री ओली द्धारा खुसी व्यक्त

everest kitchen


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौं उपत्यका काेराेना मुक्त भएकाे भन्दै खुसि व्यक्त गरेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित सबैभन्दा भन्दा पाकाे ८१ बर्षीया जेष्ठ नागरिक निकाे भएर डिस्चार्ज भएसंगै हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएकोमा आफूलाई सन्तोष लागेको बताएका छन् ।

हालसम्म नेपालमा ४८ जनामा काेराेना संक्रमण देखिएकाेमा १० जनाले स्वास्थ्य लाभ गरेका छन ।