भिशन मुकारुङ र संगिता रानापालीको केही दिन अझै घरमै बसौं बोलको गित रिलीज

everest kitchen

कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक “केही दिन अझै घरमै बसौं” बोलको गित रिलिज भएको छ ।

यस गितमा नपालको चरचित गायक भिशन मुकारुङ राई र गायिका संगिता रानापायालीले स्वर दिएको छ । भने शब्द बिपिन किरण र संगित तथा लय धनु ज्ञङ्मीको रहेको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रामण नियन्त्रण गर्न लगाएको लकडाउन पालना गर्न गितमा अनिरोध गरिएको छ सथै लकडाउनको पालना गरे योबसंकट छिटै टर्ने पनि बिश्वस ब्यक्त गरिएको छ ।

यो गित बनाउनुको मुख्य उद्देश्य संगित कर्मि भएकोले नेपाल सरकारले लागू गरेको लकडाउनलाई प्रभाबकारी बनाउन गितको माध्यमबाट सहयोग गर्न रहेको यश टिमको बनाई छ ।

किरण कृएसनद्वारा बनेको यस गित अप्रिल २५ तारीख किरण कृएसन युट्यब च्यानलबाट रिलिज भएको हो ।