नेपालका थप दुईजनामा काेराेना संक्रमण , संक्रमितकाे सङ्ख्या ५१

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । नेपालका थप दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुईजना पर्साकाे विरगंजका स्थानीय ५० वर्षिय व्यक्तिहरु रहेकाे जनाएको छ ।

नेपालमा हालसम्म ५१ जनामा संक्रमण देखिएपनि १२ जनाले स्वास्थ्य लाभ गरेका छन ।