नायिका रिस्ता बस्नेतको बलिउड डेब्यु भिडियो रिलिज (भिडियो सहित)

everest kitchen

नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो “साथिया तेरे बिना” रिलिज भएको छ ।

नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील खट्टारले अभिनय गरेका छन । गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ ।

सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार,बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ।

भिडियो भारतीय “जी म्युजिक कम्पनी ” काेे युटुव च्यानलकाट रिलिज भएकाे छ ।

भिडियो हेर्नुहाेस