मलेसियामा गाडी दुर्घटना हुदा ८ जना विदेशी कामदार घाईते

everest kitchen


क्वालालम्पुर । मलेसियाको जोहोरबारुमा अप्रिल २९ तारीख कामदार बोकेको गाडि दुर्घटना हुदा ८ जना घाईते भएको छ ।

बिहान ६:४० बजे १८ जना काम्दार बोकेर एक इलेक्ट्रोनिक कम्पनी जाँदै गरेको बस जोहोरबारुको सेनाइ एयरपोर्ट नजिकै ब्रेक फेल भएर रुखमा ठोकीएर दुर्घटना हुदा ८ जना इन्डोनेसियन महिला काम्दारहरु घाईते भएको मलेसियाकाे जाेहाेर कुलाइ पुलिस चौकी प्रमुख टोक बेङ येवले जानकारी दिए

दुर्घटनामा परि घाइते भएका सबैलाई नजिकको क्लिनिकमा उपचारको लागि पठाइएको छ ।

स्रोत – मलेसिया जबतान इमिग्रेशन