नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुग्याे

everest kitchen

काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । आज दुईजनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ररुपन्देहीका २५ बर्षिया पुरुष र नेपालगन्ज बांकेका ६० बर्षिया पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे ।

हालसम्म नेपालमा काेराेनम संक्रमितको सङ्ख्या ५९ पुगेकाे छ भने १६ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।