काेराेनाकाे कारण भारतमा १६ सय ९५ जनाकाे मृत्यु , झन्डै ५० हजार संक्रमित

everest kitchen
file photo

नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म १ हजार ६९५ जनाकाे ज्यान गएकाे छ ।

हालसम्म भारतमा ४९ हजार ४३६ जनामा संक्रमण देखिएकाे मध्ये , ३३ हजार ५५८ जनामा संक्रमण सक्रिय रहेकाे छ । १४ हजार १८३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

भारतमा सबैभन्दा बढि संक्रमित महाराष्ट्रमा देखिएका छन भने मर्नेकाे सङ्ख्या पनि अन्य भन्दा बढि रहेकाे छ । भारतका उच्च हिमाली र पहाडी जिल्लाहरुमा भने संक्रमण कम देखिएकाे छ ।