सचिवालय बैठकबाटै किन हिडे प्रधानमन्त्री ओली

everest kitchen


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको बिचमै उठेर हिडेका छन ।

स्राेतका अनुसार अध्यादेश प्रकरणिछिकाे विवादका क्रममा एक पद छाेडने र उपाध्यक्ष बामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर विवाद मत्थर पार्न चाहेका ओलीलाई बरिष्ठ नेता माधव नेपाल पक्षले ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा भएपछि  विवाद बढेर प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले दावी गरेको छ ।

उनी बाहिरिए पनि बैठक भने जारी छ ।