प्रधानमन्त्रीकाे राजिनामा माग गर्दै नाराबाजी

everest kitchen


काठमाडौं । लिपुलेकमा भारतले सडक बिस्तार गरेकाे भन्दै शनिबार माईतिघरमा केहि युवाहरुले नारावाजी गर्दै प्रधानमन्त्री ओलीकाे राजिनामा माग गरेका छन ।

उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए । नाराबाजी गर्दै माइतीघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियाे ।