भरुवा बन्दुक सहित एकजना पक्राउ

everest kitchen

वैशाख। हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ  ।

घटना बारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।