मलेसियामा एमसिओ चार हप्ता लम्बियाे

everest kitchen

मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ हप्ताकाे लागि अर्थात जुन ९ तारिकसम्मलाई थप गरेकाे छ ।

मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् ।

मलेसिया सरकारले मार्च १८ तारिकबाट एमसिओ लागू गरेकाे भएपनि मे ४ तारिकबाट भने सिएमसिओ अर्थात अवस्था हेरेर आवागमन नियन्त्रण आदेश सुरू गरेकाे छ । जसमा मलेसियाका प्राय सबै आर्थिक क्षेत्रलाई आवश्यक व्यवस्थापन गरि सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।