नेपालमा थप १ जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे

everest kitchen

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । सप्तरीमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय २१ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरि नगरपालिका-३ निवासी १८ वर्षिया पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूलाई हस्पिटल ल्याउने तयारि भएकाे बताएको छ ।

हालसम्म नेपालमा १ सय २१ जनामा काेराेना देखिएकाे छ भने २२ जनाले स्वास्थ्य लाग गरेकाेमा ३ जनामा पुनः काेराेना संक्रमण देखिएकाे छ ।