पूर्वसचिव द्धारिकानाथ सहित ५० जना पक्राउ

everest kitchen


काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेकोमा काठमाडौंमा विरोध हुने क्रम जारि छ । साेमवार पनि विरोध प्रदर्शनमा उत्रिएका करिब ५० जना वति पक्राउ परेका छन ।

भारतले नेपाली भूमीमा सडक निर्माण गरेकाे बिषयमा बिराेधमा उत्रेका पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायत ५० जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

यस्तै विद्यार्थीहरुले विराेध प्रदर्शनका क्रममा प्रधानमन्त्री ओलीको  पुत्ला दहन गरेका छन ।