तामाङ घेदुङ र तामाङ कलाकार संघ मलेसियाकाे काेराेना विशेष काेष स्थापना

everest kitchen

क्वालालम्पुर । काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसियाले लागु गरेकाे आवागमन नियन्त्रण आदेश (एमसिओ) काे कारण खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गरेर मलेसिया स्थित दुई नेपाली संगठनले काेष खडा गरेका छन ।

मलेसियामा रहेका तामाङहरु मिलेर स्थापना भएका नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले संयुक्त रुपमा काेष खडा गरेका हुन । उनीहरुले काेषमा हाललाई आरएम ५ हजार बराबरको काेष खडा गरेकाे र खाद्यान्न अभाव भएका जाे सुकै नेपालीलाई पनि सहयोग गर्ने बताएका छन ।

मलेसियामा रहेर मलेसियामा लागु गरिएकाे एमसिओकाे असरले खाद्यान्न अभाव भए संगठनले निम्न व्यक्तिहरु सम्पर्क गर्न अनुरोध गरेकाे छ :

प्रतिनिधिहरु
संरक्षक : पासाङ तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 016-2356666

प्र.सल्लाहकार : फुर्बा दोर्जे मोक्तान
क्षेत्र : निलै/सेरेम्बान
सम्पर्क नं. : 01127014290

का.वा अध्यक्ष : जगत सिं दोङ तामाङ
क्षेत्र : साहलाम, सेलाङ्गोर
सम्पर्क नं. : 0172872144

उपाध्यक्ष : मिलन थिङ तामाङ
क्षेत्र : बातुकेभ/क्वालालम्पुर
सम्पर्क नं. : 0176202195

उपाध्यक्ष : लनाम तामाङ
क्षेत्र : पेराक/पेनाङ
सम्पर्क नं. : 0184017807

महासचिव : सबिन कुमार लोप्चन तामाङ
क्षेत्र : सुङ्गाई बुलो /दमन्सरा
सम्पर्क नं. : 0183646706

सचीव : छेवाङ लामा
क्षेत्र : केपोङ क्वालालम्पुर
सम्पर्क नं. : 0188713201

सचिव : अमिर लोप्चन (सोम लाल)
क्षेत्र : सन्वय
सम्पर्क नं. : 01111055669

कोष अध्यक्ष : बिक्रम वाईबा तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 0182958755

सह-कोष अध्यक्ष : प्रकाश लामा
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. 0146192820

सुचना तथा सञ्चार बिभाग प्र. : मिलन दोङ तामाङ
क्षेत्र : सुबाङ
सम्पर्क नं. : 0182805958

मलका प्रतिनिधि : दावा लोप्चन तामाङ
क्षेत्र : मलका
सम्पर्क नं. : 0172565068

क्षेत्रीय अध्यक्ष : राम काजी ग्लान तामाङ
क्षेत्र : पेनाङ
सम्पर्क नम्बर : 0102952421

क्षेत्रीय उपाध्यक्ष : बुद्ध लामा
क्षेत्र : पेनाङ
सम्पर्क नं. : 01133279094

क्षेत्र अध्यक्ष : दावा तितुङ तामाङ
क्षेत्र : बातु पहात/जोहोर
सम्पर्क नम्बर : 0108238030

जोहोर क्षेत्र प्रतिनिधि : प्रकाश वाईबा तामाङ
क्षेत्र : जोहोर
सम्पर्क नं. : 0187672941