विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै राेजगारि , आगामी बर्ष साक्षर बर्ष

everest kitchen


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन्।

त्यस्तै आगामी बर्षलाई साक्षर बर्ष घाेषणा गर्ने राष्ट्रपतिले बताएकी छिन् ।