विदेशबाट फर्केका उद्यमशील युवाहरुलाई सुरुवाती पुजी उपलब्ध गराउने

everest kitchen

 

काठमाडौं । विदेशबाट फर्केका अनुभवी उद्यमशील युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भएकाे छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी हुन । नव प्रबेसीका उद्योमी युवाहरु तथा वैदेशिक राेजगारबाट फर्केका सिपयुक्त युवाहरूलाई सुरुवाती चरणको पुजी उपलब्ध गराउने उनले बताईन ।

त्यस्तै सरकारले वैदेशिक राेजगार गुमाएका युवाहरूका लागि स्वदेशमै राेजगारकाे अवसरकाे वातारण सिर्जना गर्ने बताइन् ।

त्ययस्तै सरकारले आगामी वर्षमा रोजगारी प्रबर्धन गर्नका लागि रोजगार सूचना बैंक स्थापना गर्ने भएको छ।