लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारीने

everest kitchen

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकाे छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी हुन ।

‘ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गर्दै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुुटनीतिक पहल र छुटेको भुमि समेटेर नेपालको नक्सा जारी गरिने उनलेे बताईन ,।