किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

everest kitchen


काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पालले ती किशोरीलाई सोही स्थानमा रहेको मकैवारीभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खवर प्ताप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई विराटनगर महानगरपालिका-४ स्थित इक्राही दिहबारबाबा थानको छेऊमा फेला पारी पक्राउ गरेको बताएको छ ।