धनकुटा र माेरङमा ३ जनामा काेराेना, नेपालभर संक्रमित २ सय ९५ पुगे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २ सय ९ ५ पुगेको छ ।

वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) रहेकाे छ । जो धनकुटा निवासी ३४ वर्षीय महिला , मोरंग , बिराटनगर निवासी २९ वर्षीय महिला र ३६ बर्षीय पुरुष रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।