नेपालीमा लकडाउन जेठ २० गतेसम्म लागु

everest kitchen

काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा गत चैत ११ यता लगातार लकडाउन लागु गरिएको छ ।

नेपालमा काेराेनाकाे कारण हालसम्म २ सय ९५ जनामा संक्रमण देखिएकाे छ , भनेे २ जनाकाे मृत्यु भएकाे छ।