संक्रमित पुष्टि भएपछि मध्यबानेश्वरका तीन घरमा सिल

everest kitchen

 

काठमाडौं । काेराेना संक्रमित भेटिएपछि काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर स्थित तीन घरमा सिल गरिएकाे छ ।

कालिमाटी प्रहरिमा बार्यरत एकजनामा काेराेना देखिएपछि उनकाे निवास आसपासका तीन घर हित सिल गरी ट्रेसिङकाे काम भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए ।

उनीहरूको ट्रेसिङ भैरहेको र एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने वडा सदस्य नराेज अर्यालले बताए