टाउकोमा गाेली लागि असई कार्कीको मृत्यु

everest kitchen


काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भु हलचाेकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । उनकाे टाउकाेमा गाेली मृत्यु भएकाे हाे ।

दाेलखा गर भएका असई कार्की ड्युटीमा खटिएका बेला आफै गाेली हानी  आत्महत्या गरेको काठमाडौं प्ररम्भिक घटना क्रममा देखिएकाे प्रहरीले बताएको  छ ।

प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको बताए ।

घटना के-कति कारणले घट्यो भन्ने बारे खुल्न सकेकाे छैन ।