डिल्लिबजार कारागारमा झडप हुदा तीन जना घाईते

everest kitchen

काठमाडौं । काठमाडौँको डिल्लीबजार कारागारमा झडप भएकाे छ । झडपमा तीन जना कैदिबन्दी घाईते भएका छन ।

चौकीदार राख्ने विषयमा विवाद भएपछि सामान्य झडप भएकाे कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए ।

चा‌किदार राख्ने बिषयमा झडप भएकाे र  कैदीबन्दीले कारागारभित्रबाट ताला लगाई नाराबाजीसमेत गरेकाे प्रहरीले बताएको छ ।