बालिकामाथि जबर्जस्ती करणी! अभियुक्त पक्राउ

everest kitchen

भक्तपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने काभ्रे पनौती नगरपालिका-४ घर भएका ३१ वर्षीय मोहन तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको  छ ।