मुख्यमन्त्रीको विरोध गर्दा साहमाथि प्रहरीको लाठीचार्ज 

everest kitchen

कृष्ण गुप्ता

बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो  l

शाहको वीरगन्ज  मेडिकलमा कलेजमा उपचार पछि घर फर्केकोो बताएको  छ l युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा प्रहरीले हस्तक्षेप  गरेको बताइएको छ l

युवाहरूले पिसिआर मेसिनको प्रदेश सरकारले अहिले सम्म कुनै ब्यवस्था नगरेको भन्दै उनिहरुले प्रदेश दुइका मुख्यमन्त्री लालबाबू राउतको पुतला दहन गर्न बीरगंजको घंटाघर पुगेपछ घटना घटेको बताएको छ  l

 

शाहसंगै युवा हेमन्त तमांग,र रामकिशोर सिंहलाइ आफ्नो पनि प्रहरीले नियन्त्रणमा  लिएका छ l यो घटनामा प्रतिक्रिया दिदै नेकपाकी सांसद चाँदतारा सेखले भनिन्न लोकतन्त्रमा बोल्ने अधिकार सबै हुन्छ तर प्रहरीले पनी साम्य अपनाउनु पर्छ । उनले युवाहरुलाई पनी शान्तिपूर्ण रुपमा बसन आग्रह गरेकी छन l