नागरिकता विधेयक विरुद्ध आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

everest kitchen


काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा असहमति जनाएको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका जनताले पटकपटक गरेका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूप्रति प्रतिगामी र जनचाहनाविपरीत रहेको बताउदै उक्त विधेयक विरुद्ध एकजुट हुन आह्वान गरेको छ

कोरोनाभाईरस र बन्दाबन्दिकाे समयलाई छोपेर विधेयक ल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ ।