नेपाल तामाङ घेदुङ मलेसियाले १५ औँँ वार्षिकोत्सब तथा साधारणसभा गर्ने

everest kitchen

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले १५ औँँ वार्षिकोत्सब तथा साधारणसभा गर्ने भएको छ ।

मलेसियामा लामो समयदेखि सक्रिय रहेको तामाङहरुको साझा संस्था तामाङ घेदुङ मलेसियाका अनुसार कार्यक्रममा संघका प्रतिनिधिमात्रै उपस्थिति हुने र अतिथि तथा अन्य ता लगायतलाई भर्चुअल माध्यमबाट वार्षिकोत्सब तथा साधारणसभा गर्ने जनाएको छ ।

आगामी जुलाई ५ मा क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा कार्यक्रम तय भएको संघले बताएको छ ।