हिमानी शाह तीन महिना पछि नेपाल फर्किईन्

everest kitchen
फोटो फाइल

काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छिन् ।

मंगलबार नेपाल एयरलाइन्सको विमानबाट उनी स्वदेश फर्केको र उनीसँगै छोरा हृदयन्द्र पनि स्वदेश फर्केको स्रोतले जानकारी दिएको छ । थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन गरिएको नेपाल एयरलाइन्सको चार्टर उडानबाट अन्य नेपाली संगै उनी पनि फर्केकी हुन ।

बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी शाह लकडाउनका कारण नेपाल फर्कन पाएकी थिएनन् । उ