‪बालुवाटारमा तमासा छ, अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् : गगन थापा

everest kitchen

काठमाडौं । काङ्ग्रेस युवा नेता तथा सांसद गगन थापाले नेकपा भित्रको कलहलाई लक्षित गर्दै हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् भन्दै माग गरेका छन् ।

सांसद थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “, ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् उनलेे भनेका छन् ।।

नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजिनामा मागिएपछि राजनीतिमा चर्चा चुलिएको छ ।