शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकास्मिक सेवा बाहेकका सेवा बन्द

everest kitchen


काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकास्मिक सेवा बाहेकका सेवा बन्द गरेको छ ।

उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि अस्पतालले आकास्मिक बाहेकका सेवा बन्द गरेको हो । अस्पतालले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको छ ।

Add
advertise

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।