श्रीमिकहरुलाई कोरिया जाने बाताबरण तयार गर्न सरकारलाई माग

everest kitchen


काठमाडौ । ईपीएस टपिक परिक्षा पास गरेर कोरिया जान अन्तिम उडानको प्रखाईमन रहेका युवाहरूले कोरिया जान पाउनुपर्ने मागसहित बिरोध प्रदर्शन गरेका छन।

ईपीएस परिक्षा पास गरि सिप परिक्षा समेत पास गरि काेरिया जान अन्तिम तयारहेका युवाहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन ।

Add
advertise

उनीहरूले कि राजगारि दे सरकार कि कोरिया पठाई दे, हाम्रो रोजगारी नगुमाईदिनुहोस सरकार जस्ता बिभिन्न पम्पलेट बोकेर सरकारलाई ध्यानाकर्षण गराएका हुन ।