कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ५५ नयाँ संक्रमित थपिए

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २५५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप २५५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

त्यस्तै बुधबार २५३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७ हजार ७५२ जना पुगेका छन ।