कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज  हुदा ७० जनामा संक्रमण 

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा  जना कोरोना संक्रमण ७० जनामा  देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

Add
advertise

त्यस्तै शुक्रबार ४३१  जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ८ हजार ४४२ जना पुगेका छन ।