बागलुङ ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी घुससहित पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।

इन्जिनियर अधिकारी पोखराको जिरो किमिबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

Add
advertise

स्थानीय उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरास्थित कार्यालय कार्यालयले जनाएको छ ।