कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ६७ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १६७ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहीबार थप १६७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

Add
advertise

त्यस्तै बिहीबार २ सय १३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ११ हजार २४९ जना पुगेका छन ।

नेपालमा हालसम्म ३८ जना संक्रमितको मृत्युु भएको छ ।