गायक अमर राईको “के पायौं र धन ?” युटुवमा (भिडियो सहित)

everest kitchen

 

काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत “के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

Add
advertise

जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई फिचरिङ गरिएको छ ।

भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरले सम्पादन गरेका छन्  ।

भिडियो :